Sunday, 10 November 2019

FOOTBALL TOPIC


फुटबलको ईतिहासको कुरा गर्नु पर्दा सर्वप्रथम चाईनामा ३०० वर्ष पहिला सुजु नाम बाट फुटबललाई चिनिन्थ्यो।त्यो अहिले खेलिने फुटबल जस्तो भने पटक्कै थिएन



 त्यस पस्चात युरोपमा गृकमा ईपिस्काईरोस र रोमन्समा हारपार्टम नामले यस्लाई परिचित परिन्थ्यो अथवा चिनिन्थ्यो यी दुईवटा खेलमा हातको प्रयोग हुने गरथ्यो त्यो समयमा र्गक र रोमन्सका विचमा आपसि समझदारी राम्रो नभएका कारण खेल धेरे डरलाग्दो र ज्यान जाने सम्म पनी बन्न पुग्थ्यो



५०० सताब्दिमा इङ्गल्याण्डमा एउटा खेल पैसिद्द भयो जसको नाम फोग फुटबल थियो यस खेलमा एक क्षेत्रका सम्पुर्ण मानिस एक टिमबाट खेल्ने गर्दथे यस खेलमा विपक्षी दलको खेल घेरा भन्दा बाहिर बल लाई पछार्नु पर्ने हुन्थ्यो यसैलाई एक प्रकारको गोल मानिन्थ्यो। यस प्रकारको खेलमा धेरै चोट र मृत्यू समेत हुने गर्दथ्यो। त्यो समयमा खेल खेलीने बल नै फलामको अथवा भारी हुने गर्दथ्यो जसको कारण पनि ज्यादा चोट लाग्ने सम्भावना ज्यादा हुन्थ्यो। फेरी इङ्गल्याण्डमा ८०० सताब्दि तिर एउटा खेलको सुरुवात भयो जुन खेल्दै आएको फुटबल भन्दा ज्यादैनै भिन्न र स्तरिय थियो। यो खेल अङग्रेजी विधालयहरुमा धेरैनै प्रशिद्द हुदै गयो। यसै अनुसार धेरै क्लबहरुको पनि निर्माण भयो र सोही क्लबहरु द्दारा प्रतिस्पर्धात्मक कार्यक्रमहरुको पनि स्थापना भएको पाईन्छ। यसको लोकपृयता बढेपछि क्लबहरुले यस खेलको नियम बनाउने बारे सोच्न थाले र यस खेलको नाम बन्न गयो एसोसिएसन फुटबल र अर्को ईङ्गल्याण्डको रग्वी शहरमा एउटा अर्को क्लबले अर्को नियम बनाए जस्को नाम रग्वी फुटबल राखियो यो दुई खेलहरुमा फरक यो थियो कि रग्वी फुटबलमा हातको प्रयोग हुन्थ्यो यी दुई खेलमा फुटबल नाम समान भएता पनि एकै प्रकारको भने पटक्कै थिएनन् रग्बलको प्रयोग द्दारा खेलिन्थ्यो भने एसोसिएसन फुटबल कलाको प्रयोग द्दारा खेलिन्थ्यो।


RUGBY FOOTBALL
ASSOCITION FOOTBALL

  केही समय पस्चात यी दुई खेललाई छोटो नामाकरण गरियो र एसोसिएसन फुटबललाई सक्कर र रग्वी फुटबल लाई रग्गर भनेर चिनिन थालियो जुन आजपनि कतिपय देशहरुमा कायमनै छ ।
 सुरुवातमा रग्वी फुटबल एसोसिएसन फुटबल भन्दा ज्यादैनै लोपृय थियो तर बृटिसहरुले एसोसिएसन फुटबललाई पुरै संसारभरी फैलाउन सफल भए र यिनीहरुलेनै फुटबल खेललाई लाई ब्राजिल पुर्याएका थिए जुन देशबाट आज आएर फुटबलका महान कलाबाजहरुको जन्म भयो
 त्यस पस्चात पेरिस(फ्रन्स)मा फिफाको स्थापना भयो जुन फुटबलको ईतिहासमा फुटबललको व्यापक्ताबो लागी ज्यादैने महान कार्य रहन गयो।
  त्यस पस्चता प्रथम पटक उरुग्वेमा फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता संचालन गरियो जस्को नाम वल्र्ड कप थियो र यो उपाधि १९२० मा उरुग्वेलेनै हात पार्न सफल भएको थियो



त्यस पस्चात २ पटक वल्ड वारका कारण छाडेर ४–४ वर्षमा विक्ष्व कप अहिले पनि संचालन हुदै आई रहेको छ। र अव हुने विश्वकप प्रतियोगिता २०२२ मा कतारमा हुने जानकारी छ। धन्यवाद।








साथिहरु आजलाई यतीनै हामी संग सघै जोडिनु होला हामी यस्तै रोचक कुराहरुको जानकारी हजुरहरुमाझ पस्कने गर्दछौ।

No comments:

Post a Comment

please comment.

Note: only a member of this blog may post a comment.

क्यान्सर रोग सम्बन्धि जानकारी

के हो क्यान्सर रोग,यो कसरी र के का कारण लाग्ने गर्दछ? क्यान्सर विषयको बारेमा भोली हामी पोष्ट गर्ने छौ हामीस् सँग जोडीनु होला।  यो टपि...